fbpx

सम्मानित व्यक्तित्वहरुलाई बधाई ज्ञापन

झीगु संवाददाता

काठमाडाैं  २५ आश्विन, २०७६ ।  प्रहरी उपरीक्षक उमेशराज जोशी तथा समाजसेवी मनोज नेवाः खड्गीज्यूलाई आज स्थानीयबासीले बधाई ज्ञापन गरे ।

शरण ज्यापु हरि

समुदाय प्रहरी साझेदारी कार्यक्रमको कार्यान्वयनमा सक्रिय र सृजनशिल भूमिका निभाउनु भएकोमा प्रहरी दिवसको अवसरमा उत्कृष्टमा पर्नुभएका प्रहरी उपरीक्षक उमेशराज जोशीलाई सम्मानित गरिएको थियो भने काठमाडौंबाट उक्त कार्यक्रमलाई सहयोग गर्नेहरुमध्ये समाजसेवी मनोज नेवाः खड्गीज्यूलाई  सम्मानित गरिएको थियो ।

 

शरण ज्यापु हरि

सम्मानित व्यक्तित्वहरुले यस्ता सम्मान तथा बधाईले आफुलाई आफ्ना पाइला अझ अडिग भै समाजसेवामा दत्तचित्त भै अघि बढ्ने हौसला प्रदान गरेको बताए ।

उक्त कार्यक्रम नेपाल खड्गी सेवा समिति र नेवाः भोलेन्टियर्सले संयुक्त रुपले आयोजनामा आयोजना गरिएकाे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *