fbpx

गुथि विधेयक संयुक्त प्रतिरोध कार्यक्रम (फोटो फिचर)

परम्परागत सनातन धार्मिक सांस्कृतिक धरोहर अतिक्रमण गर्ने, गुठीयारको अधिकार खारेजीदेखि निजी गुठीलाई सार्वजनिक गुठीमा रुपान्तरण गरी स्थानीय समुदायको पहिचान समाप्त पार्ने गुठी बिधयेक २०७५ खारेज गराउन असार ४ गते ११ बजे जन दबाव दिनका लागी माइतिघर मण्डलामा भएको धर्म, सँस्कृति प्रेमीहरुको एकता प्रदर्शन कार्यक्रमको केही झलकहरु फोटोको माध्यमबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *