स्थानीय पूर्वाधार विकास साझेदारी ज्याझ्वः अन्तर्गत काठमाडौं क्षेत्र नं ८ य् लाःगु योजनात


येँ । कछलागा पञ्चमि

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौं क्षेत्र नं ८ ले विभिन्न योजनाहरु छनौट गरेको छ। स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (संचालन कार्यविधि ) नियमावली ९ बमोजिम निम्नानुसार योजना छनौट गरि मन्त्रालय ,जिल्ला समन्वय समिति र स्थानीय तह पठाइएको छ।

काठमाडौं महानगरपालिका :

१. मनमती खोलामा रिटेनिंग वाल निर्माण (वडा नं १३ ) : ५० लाख

२. पार्क निर्माण (डल्लु आवास ,बिजेश्वरी मन्दिर ,चमती ) (वडा नं १५ ) : ५० लाख

३. ताहाचल चुली अजिमा मन्दिरको पूर्वाधार निर्माण (वडा नं १३ ) : १५ लाख

४. सार्वजनिक जग्गा संरक्षण र पार्क निर्माण चागल (वडा नं १३ ) : १२ लाख २० हजार

५. सार्वजनिक जग्गा संरक्षण तथा पार्क निर्माण पुरानो कालिमाटी (वडा नं १३ ) : १० लाख ५० हजार

६.मन्जुश्री मैदान पार्क निर्माण (वडा नं १५ ) : २५ लाख

७.सिन्डोल अन्नपूर्ण मन्दिर तथा सडक निर्माण (वडा नं १५ ):१५ लाख

८.डल्लु ढुंगेधारा संरक्षण र चौतारी पुन निर्माण (वडा नं १५ ): १५ लाख

९.छाउनी सार्वजनिक जग्गा संरक्षण र पार्क निर्माण (वडा नं १५ ): १० लाख

१०.जेष्ठ नागरिक भवन निर्माण (वडा नं २० ): २० लाख

११.सामुदायिक भवन निर्माण (वडा नं १९ ) : २० लाख

१२.दफ्तर सामुदायिक भवन निर्माण (वडा नं २३ ):१५ लाख

१३.नबही चोकमा पार्क निर्माण (वडा नं २३ ): १० लाख

१४.पानी ट्यांकी निर्माण इटुम बहाल एटखा (वडा नं २४ ) : ३५ लाख

नागार्जुन नगरपालिका :

१. बंगलामुखी मन्दिर सिमानाको सडक निर्माण (वडा नं ४ र ६ ): ४० लाख

२.अधुरो खानेपानी आयोजनाको ट्यांकी निर्माण (वडा नं ६ ) :१० लाख

३.आदेश्वर महादेव मन्दिर सार्वजनिक जग्गा संरक्षण (वडा नं ५ ):१० लाख ५० हजार

४.पदम कोलोनीमा पार्क निर्माण (वडा नं ५ ):१० लाख ५० हजार

५.पुत बजार गाउँको सडक निर्माण (वडा नं ५ ): १५ लाख

६.बस्याल टोलको सडक निर्माण (वडा नं ५ ) :१० लाख ५० हजार

झीगु डट कम

झीगु नितिं झीगु सञ्चार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.