नयाँ महाकाव्य विद्रोही साहिँलो विमोचन सम्पन्न

https://www.facebook.com/rajendra.manandhar.7906

झीगु संवाददाता
काठमाडौं, पुष २ । नेपाल राष्ट्रिय प्राध्यपक संघका अध्यक्ष प्रा. डा. जगदीशचन्द्र भण्डारीको उपस्थितिमा प्रशान्त डंगोलले आफ्नो नयाँ धारको महाकाव्य विद्रोही साहिँलो नामक कृती विमोचन गरे ।

डंगोलले आफ्नो नयाँ कृती गहन अनुसन्धान पछि पाठक माझ ल्याएका हुन् । महाकाव्य भएपनि यसमा पश्चिमी शैलीको मान्यता अनुसार आकार भन्दा शैलिलाई महत्त्व दिइएको मंगलाचरण, संसदिय शैली, न्यायलय शैली, हाइकु, ढकिया, डोको, मुक्तक, गजल, कविता समाचार, मनोवाद,बादबिबाद, आदिे स्वाद राखिएको छ ।

 

यो अनुसन्धानात्मक महाकाव्य भएको हुनाले यसका लागि कवि दाङ देविघात,गोरखनाथ, शिद्ध रतननाथ, स्वर्गद्वारी वनारस सम्म पुगेका थिए ।

यसै कार्यक्रममा डा माधव सापकाेटाकाे अनुसन्धान कृति महाकाव्य सिद्धान्त र परम्पराकाे पनि विमाेचन भएकाे थिये ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.